इलाम, ७ वैशाख । त्रिवेणी सङ्घाई समूहले भाडामा लिएका इलाम र झापाका सात वटा चिया कारखानाको जग्गाको कर तिर्न मानेको छैन । सङ्घाई समूहले २०५७ सालमा सरकारबाट ५० वर्षका लागि इलामको कन्याम, सोक्तिम, इलाम चिया […]
वैशाख ७ धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ […]
लहान, ७ वैशाख । त्रिशूलधारी बाबाजीको भेष धारण गरेका एक व्यक्तिको झोलाबाट सोमबार साँझ सिरहा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद गरेको छ । भारतीय नंको मोटरसाइकल पछाडि सवार हातमा त्रिशूल र कमण्डलु बोकेका सिरहा […]
काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाले दोस्रो जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कप्तान पारस खड्काको सतकीय इनिङको मद्यतमा नेपालले नामिबियालाई ३ विकेटले हरायो । यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन […]
बिर्तामोड,बैशाख ६ । इलाका प्रहरी कार्यालय सुनसरीले एक जना युवकलाई पक्राउ गरेको छ । ललितपुर बुङमतिका २८ वर्षीय सुदम भन्ने कपिल जोशीलाई पक्राउ गरिएको डिएसपी ओम अधिकारीले जानकारी दिए। फेसबुकबाट फेक आईडी बनाएर विभिन्न महिलाहरुलाइ […]
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी खोलेर अश्लील अभिव्यक्ति तथा तस्बिर पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। बिर्तामोड,बैशाख ६ । पर्वत जिल्लाको खौलालाकुरी–१ की १९ वर्षीया सारदा कुवँरले अरुको फोटो राखी नक्कली आइडी […]
मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। ‘कोठा खोज्नुभाको हो […]
[ रामचन्द्र न्यौपाने] मौसम आगलागीको सुरु भएको छ । अबको मौसम सुख्खा हुने भएकोले आगलागीका घटना प्रशस्तै हुने सम्भावना रहेको छ । आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेका छन् । त्यसैले […]
[दिपेन्द्र भट्टराई] शिक्षा मन्त्रालयले निजी तथा संस्थागत विद्यालयले अभिभावकसाग लिने शुल्क मर्यादित र सिमित होस् भनेर शुल्क निर्धाण निर्दे्शिका जारी गरेको छ । शुल्कको ब्यवाहारिक कार्यान्वयन गर्न गराउन सहज बनाउने अभिप्रायले सरोकारवाला निकायहरुको सहभागितामा […]
[- मनोज गजुरेल] एकादेशमा एक जना ज्वाइँ थिए, जो असाध्यै चकचके थिए । सासू–ससुरा भित्र सुतेका हुन्थे, बाहिरबाट चुकुल लगाइदिएर ज्वाइँ घुम्न हिंड्थे । खुसुक्क तल गएर सालाको बाइकको हावा खोलिदिन्थे र लुसुक्क माथि आएर […]