Aamsanchar

आमसंचारका लेखहरु

रामपुर (पाल्पा)  । एक वर्षको अवधिमा पाल्पामा १२ वटा चितुवा मरेका छन् । पाल्पाका विभिन्न गाउँका बस्ती नजिक पसेका दश वयस्क र दुईवटा डमरु बच्चा मरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको बौघा […]

शनिवार, साउन २२, २०७३

पछिल्लो चार वर्षदेखि उनीहरुको जिन्दगी खेलमा नै समर्पित थियो । उनीहरु पसिनाका साथै रगत पनि बगाइरहेका थिए । र अब उनीहरुले आफूले आफैंलाई साबित गर्नका लागि पूरा दुनियाँसँग लड्न तयार भएका छन् । हो, हामी […]

शनिवार, साउन २२, २०७३

रजनीकान्तको २२ जुलाइमा रिलिज भएको फिल्म ‘कबाली’ ले विश्वभरबाट ६५० करोड भारु संकलन गरेको छ। बलिउड बक्स अफिसमा किङ मानिने सलमान खानको सबै रेकर्ड ‘कबाली’ ले तोडेको छ। ‘कबाली’ बलिउडको हाइएस्ट ग्रोसर फिल्मको सूचीको दोस्रो […]

शनिवार, साउन २२, २०७३

जनकपुरधाम । मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण […]

शनिवार, साउन २२, २०७३

झापा । पूर्व प्रधानमन्त्री एवं नयाा शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्ना सहकर्मी प्रचण्ड मुलुकको ३९ औ प्रधानमन्त्री भएकोमा बधाई दिदैं उहााले प्रधानमन्त्री भएकै दिनबाट उहााको दिनगन्ती सुरु भईसकेको बतायनुभएको छ । शनिबार बिर्तामोडमा […]

शनिवार, साउन २२, २०७३

कपिलवस्तु  । घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय […]

शनिवार, साउन २२, २०७३

उर्लाबारी (मोरङ) । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो । […]

शनिवार, साउन २२, २०७३

सुरुङ्गा (झापा) । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आज झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको […]

शनिवार, साउन २२, २०७३

(नरेन्द्र ढकाल) बिर्तामोड ।   झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेती योग्न जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रवविधिक सहायक शालिकराम भट्टराईका अनुसार ९ […]

शनिवार, साउन २२, २०७३

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुखसहित कर्मचारीकै मिलोमतोमा भन्सारमा अनियमितता हुने गरेको रहस्य खुलेको छ । मेची भन्सारको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयमा मासिक रुपमा आउने कर्मचारी मध्ये आफू निकट कर्मचारीलाई मेचीका भन्सार […]

शनिवार, साउन २२, २०७३