
काठमाण्डौं । संसदमा कार्यसुची सम्बन्धी विवादमा सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले दलका नेताहरुसँगको छलफललाई तिव्रता दिएकी छन् । सभामुख घर्तीले बुधबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग विवादमा दलीय सहमति खोज्न आग्रह गरेकी छन् । संसदमा […]
अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क वडा नं २ कुरमा चितुवाको आक्रमणबाट चार वर्षे बालिका घाइते भएकी छन् । कुर निबासी मधु दमासेकी चार वर्षकी छोरी परी दमासेलाई घरमा खेलिरहेका बेला मंगलबार साँझ चितुवाले आक्रमण गरेको थियो […]
भोजपुर। जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न मुद्दामा सात जनालाई पक्राउ गरेको छ । कार्यालयले अवैध रुपमा डेन्टल सञ्चालन गरेको भन्दै सप्तरी पोर्ताहा गाविस–३ का २३ वर्षीय सन्तोषकुमार रोहिता र २१ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरेको […]
कपिलवस्तु । एउटा गाविस सिफारिसको शुल्क कति लाग्ला ? ५० रुपियाँदेखि बढीमा दुई सयसम्म । तर, कपिलवस्तुका लबनी गाविससचिवले एउटा पसलको सिफारिसबापत तीन हजार दुई सय रुपियाँ लिने गरेका छन् । लबनी–५ का राजेन्द्र यादवले […]
झापा। विनासकारी भूकम्प, राजनीतिक अस्थिरता, नाकाबन्दी र मधेस आन्दोलन लगायतका कारण पूर्वी नाकाबाट गत वर्ष पर्यटक आगमनमा कमी आएसंगैं राजश्व संकलन समेत प्रभावित भएको छ । गत तीन वर्षको तथ्याङ्कलाई आधार मान्दा पूर्वी नाका कांकरभिट्टाबाट […]
नरेन्द्र ढकाल (झापा) जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यारत एक जना ट्राफिक प्रहरीको भागमा एक हजार ७१ दशमलव ४२ वटा सवारी हेनुपर्ने बाध्यता रहेको छ । मेची अञ्चल यातायात कार्यालयमा दर्ताभएका सवारी मध्ये करिब […]
पर्सा । दाइजो नपाएको निहुँमा आफ्नै श्रीमान्बाट बन्धक बनाइएकी महिलाको मङ्गलबार प्रहरीले उद्धार गरेको छ । ससुरालीबाट माग गरेको दाइजो नल्याएको निहुँमा वीरगन्ज उपमहानगरपालिका–३०, उदयपुरघुर्मी निवासी अनिलकुमार यादवले श्रीमती ममतादेवी यादवलाई विगत १० दिनदेखि घरमै […]
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र […]
(वासुदेव पौडेल) पोखरा । कास्की जिल्लाको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि अस्तित्वमा आएका प्रसिद्ध कोटहरूमध्येको फोक्सिङकोट उचित प्रचारप्रसार एवम् पूर्वाधार विकासको […]