
(शरद शर्मा) काठमाडौँ । निजामती कर्मचारीले सरुवाका लागि काठमाडौँ धाउनु नपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि कर्मचारीलाई काठमाडौँ धाउनु नपर्ने भएको हो । मन्त्रालयकी सहसचिव […]
झापा– मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको छ । ६ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि आर्थिक वर्ष २०७२/७३ मा ६ अर्ब ८४ करोड रुपैयाँ […]
काठमाडौँ । एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकैसाथ तयार हुने भएका छन् । विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड […]
बुधबारे । बुधबारे जेसीजले झापाको बुधबारे १ मा वृक्षारोपन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । बुधबारे १ को देउराली चोकबाट भोटेटार सम्म करिव ८ सय तेजपत्ताको विरुवा रोपिएको बुधबारे जेसीजका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् […]
काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्ने विषयमा छलफल थालको छ । माओवादी केन्द्रले अविश्वासको प्रस्तावका पक्षमा जतिसक्दो धेरै दलका सांसद्को सहयोग लिनका लागि […]
दक्षिण कोरिया। कोरियाको थेजनमा यहि जुलाई पन्ध्र देखि फोर्याङ मड फेस्टीवल अर्थात हिलो महोत्सव चलिरहेको छ । पच्चिस तारिख सम्म चल्ने मड फेस्टीवल कोरियाको एक चर्चित अन्तर्राष्ट्रिय महोत्सव मध्ये एक हो । थेजनको समुन्द्रको किनारमा […]
काठमाण्डौं । मधेशी मोर्चा र आदिवासी दल आवद्ध संघीय गठवन्धनले आफ्ना मागका सम्वन्धमा मुलुकका विभिन्न १० शहरमा अन्तरक्रिया गर्ने भएको छ । नयाँ सरकारमा कंग्रेस माओवादी गठवन्धनलाई सहयोग गर्ने र अविश्वासको प्रस्तावमा सहभागिता जनाउने निर्णय […]
(सुशील दर्नाल) काठमाडौँ । स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन गर्न प्रेस काउन्सिल नेपालले नयाँ ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गर्ने तयारी गरेको छ । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यमको विकास […]
झापा । यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ लिने र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनाका उपसचिव तेज प्रसाद उप्रेतीले […]