
उर्लाबारी । मोरङको दोस्रो ठूलो सहर उर्लाबारीमा क्षयरोगीको सङ्ख्या बढेको देखिएको छ । गत आवमा ७० जना क्षयरोगी रहेको उर्लाबारीमा चालु आवको जेठ महिनासम्म रोगीको सङ्ख्या तीन जनाले बढेर ७४ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका […]
काठमाडौँ । नेकपा (एमाले)ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ । आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पााचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ […]
सुमन बराल दण्डहीनता बढ्ने,न्यायीक पद्धती ध्वस्त हुने र मानब अधिकारको उलंघन हुने भन्दै केहि सघं संस्थाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने अनुशन्धान माथीनै प्रश्न खडा गरिरहेका छन । शक्तिकेन्द्रको स्वार्थबमोजिम प्रचण्ड, बाबुराम, शेरबहादुर देउवालगायत […]
काठमाडौँ । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिनुभयो । परीक्षा शनिबार र आइतबार […]
बिर्तामोड । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले शुक्रबार झापाका पीडित तथा सरोकारवालासाग अन्तरक्रिया गरेको छ । सरकारद्वारा गठित सत्य निरुपण र बेपत्ता छानविन आयोगले काम गर्न नसके न्यायका लागि नेपालमा अन्तर्राष्ट्रिय अदालत स्थापना हुन सक्ने […]
भरत शिवाकोटी [ हाल प्रवासमा ] लामो समयदेखिको देशको अस्थिर राजनीति र त्यसबाट उब्जिएका कैयौं समस्याहरु मध्ये बेरोजगारी समस्या अब्बल दर्जाको समस्या हो । सिप भएका तथा नभएका अनी शिक्षित तथा अशिक्षित लगायतको विशेसत […]