
इलाम। इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित हुनुभएको छ । अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो । “शिविर नपुगेको भए नागरिकता […]
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल पनि निर्वाचित भएको छ । सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म […]
धार्मिक ग्रन्थमा उल्लेख भएको पाहिन्छ कलियुगमा भगवानले कुनै चमत्कार देखाउदैनन । अहिले बिज्ञानले प्रमाण सहित देखाएको चमत्कारलाई सुइकारदै आएका २१ औं सताव्दीमा धेरै मानिसले दैविक चमत्कार हुन्छ भन्दा विश्वास गर्दैनन । नेपाली समाजमा केही बर्गले […]
झापा । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह बिबिएस प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक […]
बिर्तामोड । इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा चालकहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुलाई उपयुक्त […]
काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ। विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले […]
अस्ट्रेलिया । एनआरएन अस्ट्रेलियाको आयोजनामा भएको एक दिने एनआरएन कप भलिबलको उपाधि जलजलाले जितेको छ । फाइनलमा म्याग्दी समाजलाई हराउदै जलजलाले उपाधि जितेको हो । फाइनलमा जलजलाले ३ (२ले बाजि मारेको थियो । फाइनलमा पहिलो […]
झापा शनिअर्जुन ४ बैशाबाडी स्थित राजवंशी समाज विकास समिति जिल्ला कार्य समिति झापाले आयोजना गरेको राजवंशी लोपोन्मुख पोशाक ( पेटानी, गम्चा ) बुनाई तिन महिने तालिमको समान कार्यक्रममा बोल्दै झापा क्षेत्र नं. ४ का सामसद […]
झापा । इटाली र स्पेनले युरोकप फुटबलमा विजयी सुरुवात गरेका छन् । स्विडेन भने आयरल्याण्डसंग बराबरीमा रोकिएको छ । समूह ई अन्तगएत गएराती सम्पन्न खेलमा ईटालीले बेल्जियमलाई २–० ले स्तब्ध पार्यो । ईटालीको जितमा ईमानुएल […]