
काठमाडौँ । ‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवादद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि प्रथम विश्व किसान सम्मेलन नेपालमा सुरु भएको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, पाकिस्तान, जर्मनी, जापानलगायत विश्वका ५० […]
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भन्नुभयो, “हामीले असारको १० गतेभित्रमा नतिजा […]
बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी शोभित शर्माको ४३ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा बिहीबार राति १ बजे उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य ज्वरो […]
काठमाडौँ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, […]
इलाम। सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका ५८ वटा सहकारी संस्थाको दर्ता खारेजको प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका २१, ताप्लेजुङका २० र पाँचथरका १७ वटा सहकारी संस्था […]
फोटो :हत्या गरेर फालिएका नेपाली युवाहरु मुम्बई: रोजगारीका लागि भारतको मुम्बईमा रहेका दुईजना नेपाली युवाको धारिलो हतियारले काटेर भारतीय नागरिकले हत्या गरेका छन् । मुम्बईको मारुल पाडा उल्लाहस नगरमा दुई नेपाली युवाको लिङ्गसमेत काटेर भारतीय […]
झापा । यो वर्षदेखि शुरु भएको नयाँ एसएलसी ग्रेडीङ प्रणाली अनुसार विद्यार्थीलाई कसरी भर्ना लिने भन्ने विषयको अन्यौल नहटेकोले आ-आफ्नै तरिकाले भर्ना लिने तयारी भइरहेको उच्च माध्यामिक विद्यालयका अधिकारीहरुले बताएका छन्। एसएलसी परिक्षाको नतिजा आउन […]
एजेन्सी: हलिउडमा यति बेला चर्चित अभिनेता जोनी डिप र उनकी पत्नी डेनिस अभिनेत्री अंबर हर्डको सम्बन्धविच्छेदले चर्चा पाएको छ । डिपले आफूलाई आइफोनले हानेर घाइते बनाएको आरोपसहित ३० वर्षीया अंबरले अदालतमा डिभोर्स फाइल दर्ता गराएकी […]
जनकपुर । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् । नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट […]