
गाईघाट (उदयपुर), । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक […]
जुम्ला, २३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितले चुरोटको बट्टामा लेखेर दिएको उजुरी पनि बुझ्ने बताउनुभएको छ । जिल्लास्थित मानव अधिकारवादी, स्थानीय शान्ति समितिका पदाधिकारी, नागरिक समाजका अगुवा तथा पत्रकारसँगको […]
[सुमन बराल ] अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर सर्वोच्च अदालतले बैशाख २० मा हिरासत मुक्त गर्न […]
विराटनगर, । वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ । सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]
इलाम, २३ वैशाख । इलामको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु […]
धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्। उनीहरुलाई महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले […]
सोल– उत्तर कोरियामा यस्ता तानाशाह छन्, जसको सम्मानमा जनता आफ्ना हातका छाला नउक्किएसम्म ताली बजाउँछन्। बाहिरी दुनियामा उत्तर कोरियाली नेता किम जोंग उनलाई राक्षसको संज्ञा दिइन्छ, तर देशभित्र उनलाई भगवान समान सम्मान दिइन्छ। उनै नेता […]
पोखरा, २१ वैशाख । लामो समयसम्म पानी नपरी खडेरी बढिरहेको अवस्थामा कास्की जिल्लामा ५० हेक्टरभन्दा बढी वन डढेलाका कारण प्रभावित भएको छ । जिल्लाका पञ्चासे, सितुमकसेरी, रानीवन, लामाचौर लगायत वनमा डढेलाले धेरै प्रभाव पारेको जिल्ला […]