Aamsanchar

आमसंचारका लेखहरु

राजविराज, ९ वैशाख । सप्तरीसहित विभिन्न जिल्लामा करिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ […]

बिहिवार, वैशाख ९, २०७३

दोलखा, ९ वैशाख । उमेरले बिहे गर्ने समय घर्किसकेको भएपनि थामी जातिका युवायुवतीले आफ्नो बिहे अघि आमाबुबाको बिहे सम्पन्न गर्नुपर्छ । थामी जातिको धार्मिक संस्कारअनुसार बाबुआमाको बिहे नगरी छोराछोरीको बिहे गर्ने बेला बिते पनि परम्पराअनुसार […]

बिहिवार, वैशाख ९, २०७३

पर्सा, ९ वैशाख । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ । सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना […]

बिहिवार, वैशाख ९, २०७३

बिर्तामोड, बैशाख ८। झापासहित पूर्वी नेपालका नागरिक जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित भएका छन् । साहस उर्जा (प्रा.)लि.ले आफ्नो शतप्रतिशत लगानी रहने गरी निर्माण गर्न लागेको हाइड्रो भेञ्चर (प्रा.)लि.द्वारा प्रवद्र्धित ८६ मेघावाटको सोलुखोला(दुधकोशी) जलविद्यूत आयोजनामा […]

बुधवार, वैशाख ८, २०७३

हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका […]

मङ्गलवार, वैशाख ७, २०७३

भूमध्य सागरमा डुंगा पल्टिँदा पाँच सय आप्रवासीको मृत्यु भएको छ। डुंगामा सवार ४१ जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्। आप्रवासीलार्इ एउटा डुंगाबाट अर्कोमा सार्ने क्रममा डुंगा पल्दिँदा ५ सय जनाको मृत्यु भएको पौडिएर […]

मङ्गलवार, वैशाख ७, २०७३

इलाम, ७ वैशाख । त्रिवेणी सङ्घाई समूहले भाडामा लिएका इलाम र झापाका सात वटा चिया कारखानाको जग्गाको कर तिर्न मानेको छैन । सङ्घाई समूहले २०५७ सालमा सरकारबाट ५० वर्षका लागि इलामको कन्याम, सोक्तिम, इलाम चिया […]

मङ्गलवार, वैशाख ७, २०७३

वैशाख ७ धनगढी– जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार बनाउन प्रयोग गरिने मेसिन र अन्य सामग्रीसहित एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सल्यान जिल्ला परिडाँडा–२ कोडवाडा स्थायी ठेगाना भई हाल कैलालीको मसुरिया–२ […]

मङ्गलवार, वैशाख ७, २०७३

लहान, ७ वैशाख । त्रिशूलधारी बाबाजीको भेष धारण गरेका एक व्यक्तिको झोलाबाट सोमबार साँझ सिरहा प्रहरीले दुई थान कटुवा पेस्तोल बरामद गरेको छ । भारतीय नंको मोटरसाइकल पछाडि सवार हातमा त्रिशूल र कमण्डलु बोकेका सिरहा […]

मङ्गलवार, वैशाख ७, २०७३

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाले दोस्रो जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कप्तान पारस खड्काको सतकीय इनिङको मद्यतमा नेपालले नामिबियालाई ३  विकेटले हरायो । यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन […]

सोमवार, वैशाख ६, २०७३