कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्र कालोपत्रे मय बन्दै गएपछि त्यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूको जीवन शैलीमा परिवर्तन आएको छ । नगरका अधिकांश बजार र ग्रामीण क्षेत्रमाका ग्राभेल सडकहरू कालोपत्रे भइसकेका छन् भने धुले सडक […]
दाङ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड २८ लाख रुपैयाँ बोनस सेयर जारी गर्ने लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्त सम्ममा कायम रहेको चुक्ता पुँजी १६ करोडको १४ […]
बिर्तामोड । चिया बगानमा कार्यरत श्रमिकको मानव अधिकार अवस्था अनुगमन गरेपछि राष्ट्रिय मानव अधिकार आयोगले झापाको बिर्तामोडमा सरोकारवाला पक्षहरू सँग अन्तरक्रिया गरेको छ । आज (आइतबार) चिया श्रमिक, श्रमिकहरूको ट्रेड युनियनका प्रतिनिधि, स्थानीय सरकारका प्रमुख, […]
धनगढी- मनसुन भित्रिन नपाउँदै कैलाली जिल्लामा धान रोपाइँ सुरु भएको छ । रासायनिक मललगायत कृषि सामग्रीको अभाव र सुख्खाबीच यहाँका किसानहरू धान बालीको रोपाइँ सुरु गरेका हुन् । कैलारी गाउँपालिका–८ दक्षिण टेढीका बाँधुराम चौधरी भन्छन्, […]
मेचीनगर । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएका खवर आइरहँदा झापा मेचीनगर— ६ काँकरभिट्टाका ५३ वर्षीय रुद्रप्रसाद पराजुली भने व्यवसायिक कृषि कर्ममा लाग्नुभएको छ । हरेक दिन नेपाली युवा रोजगारको अवसर खोज्दैँ विदेशी रहँदा मेचीनगरका पराजुली […]
बिर्तामोड । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसीले) नयाँ व्यवसायको रुपमा एनएमसी सीटीसी चिया बजारमा ल्याएको छ । सहकारीको मूल्य र मान्यता अनुसार व्यवसाय विस्तार गर्दै जाने संस्थाको नीति अनुसार एनमसीले सीटीसी चिया उत्पादन गरेर बजारमा ल्याएको […]
झापा । कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन । नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको अगुवाइमा देशै भरिका व्यसायीहरुले अन्य मुलुकबाट […]
गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु […]
काठमाडौं । शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गर्यो । दूतावासको उक्त वक्तव्यपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं […]