
बिर्तामोड। मुलुकको चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ । चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघ बीच चारबुँदे सहमति भएसंगै समस्या हल भएको हो । संवाद समूहको संयोजनमा […]
तयारी मल प्याकेजिङ गर्दै उद्यमी शिबु भण्डारी । झापा । रासायानिक मलले मानव स्वास्थ्यमा पुर्याएको जडिलताको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ, क्यान्सर रोग त नेपालीको मौलिक रोग जस्तै भईसकेको छ । भारत लगायतका देशबाट […]
काठमाडौं । नेपालमा प्रमुख प्याज निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ । गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । […]
कुरिलो एक परिचय कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ्र यो नेपालका सबै जसो भू–भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो्र काँडा सहितको काण्ड, […]
तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई मन पर्ने तरकारी हो। यो खाँदा जति स्वादिलो हुन्छ त्यति नै औषधिय गुणले भरिपूर्ण तामा य गुणले भरिपूर्ण हुन्छ। ज्वरो रूघाखोकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ। तामा […]
तँपाई हामी सँबैको भान्सामा सहजै उपलब्ध गराउन सकिने तरकारी हो फर्सी । स्वास्थ्यका दृष्टिकोणले पनि फर्सी निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । जानौं फर्सीका फाइदाहरु > फर्सीले कार्डियोभास्कुलर रोगमा […]
विश्वकै महँगो भेडाको मूल्य कति होला रु भर्खरै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा बिहीबार यो भेडा बिक्री भएको […]
काठमाडौं – सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने […]
लट्टेबाली संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिमश्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशहरुमा परापूर्वकालदेखि नै लट्टेको खेती एवम् प्रयोग हुने गरेको पाइएकाले यो बाली अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको […]