
इलाम। जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा रु दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ । सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम […]
धनकुटा । दुई साता यता पटकपटक परेको असिनापानीले धनकुटामा बालीनालीमा ठूलो क्षति भएको छ । असिनापानीले तरकारी तथा फलफूलमा ८० प्रतिशतसम्म क्षति पुगेको किसानहरुले बताएका छन् । असिनाका कारण धनकुटाको हिले, सिदुवा, भेडेटारलगायतका क्षेत्रमा लगाइएको […]
तेह्रथुम। थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे । अघिल्लो वर्षको जस्तो अदुवाले […]
विराटनगर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङमा माछा क्षेत्र (फिस जोन) को काम सुरु भएको छ । परियोजनाअन्तर्गत मोरङमा फिस जोनका लागि पोखरी खन्ने काम सुरु भएको हो। सरकारले देशका विभिन्न जिल्लामा यसै वर्ष सुरु गरेको यो […]
गाईघाट । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक वर्षासँगै आएको हावाहुरी र […]
झापा। जिल्ला कृषि विकास कार्यालय झापाले कोहवराका किसानलाई धान रोप्ने मेसिन प्रदान गरेको छ । कार्यालयले ८५ प्रतिशत अनुदानमा ५ लाखभन्दा बढी मूल्य पर्ने मेसिन साना किसान महिला कृषि सहकारी संस्थालाई शनिबार प्रदान गरेको हो […]
इलाम। जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र […]
भद्रपुर। जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ योजनाका लागि ७५ कृषकलाई रु ३९ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चालु आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार वितरण गरिने सो रकमका लागि जिल्लाभरिका १५५ किसानले […]
इनरुवा। सुनसरी बबिया गाविस– ८ का राजेश मेहता एक दशकदेखि भाडामा जग्गा लिएर २० बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएको थियो । तर दुई वर्षयतादेखि निरन्तर रुपमा बजारमा केराको उचित भाउ पाउन नसकेका कारण उहाँ निराश […]