Aamsanchar

खेलकुद

राजधानीमा जारी त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेल खेल्दैछ। नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ रंगशालामा उत्रँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी […]

शनिवार, चैत १४, २०७७

ताप्लेजुङ – फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं- त्रिदेशीय फुटबलमा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्न लागेको हो। प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा […]

बिहिवार, चैत १२, २०७७

संखुवासभा- चैनपुर नगरपालिकामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर नगरपालिकाको आयोजनामा अगामी वैशाख ११ देखि तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो। नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी […]

बुधवार, चैत ११, २०७७

काठमाण्डौ-पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ । मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र […]

बुधवार, चैत ११, २०७७

बिर्तामोड । स्वर्गीय धनसिंह कुँवर र स्वर्गीय नन्दादेवीको कोखबाट विसं २०१७ असोज १५ गते धर्तीमा पाइला टेकेका डम्बरसिंह कुँवर एथ्लेटिक्समा निकै कर्णप्रिय नाम हो । हाइजम्प, हन्डेर्स एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको […]

मङ्गलवार, चैत १०, २०७७

काठमाडौं-नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले आजदेखि सुरु हुने थ्री नेशन्स कप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल भइरहेका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास […]

मङ्गलवार, चैत १०, २०७७

चितवन –  चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ । धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो […]

सोमवार, चैत ९, २०७७

झापा – भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिता हुने भएको छ ।  नगरका १० वटा वडाबाटै पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो ।  चैत ९ […]

शनिवार, चैत ७, २०७७

काठमाण्डौ-सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा महावीर युथ क्लब र वीरगञ्ज युथ एकेडेमी खेल्दैछन् । यस्तै साढे तीन […]

शनिवार, चैत ७, २०७७