Aamsanchar

खेलकुद

पर्वत – पोखरामा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ। […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं-विश्वकप छनोट खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो। उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि […]

बिहिवार, चैत १९, २०७७

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम मेयरकप वडास्तरीय नकआउट कबड्डी प्रतिथयोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ । मेची रंगशालाको कभर्डहलमा भएको पहिलो खेलमा पुरुषतर्फ वडा […]

मङ्गलवार, चैत १७, २०७७

काठमाडौं –घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन […]

सोमवार, चैत १६, २०७७

काठमाडौं : त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्। फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका […]

सोमवार, चैत १६, २०७७

काठमाडौं –त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्। फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – त्रिदेशीय (थ्री नेसन्स) कप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ।​ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार सोमबार साँझ साढे पाँच बजे सुरु हुनेछ। फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा […]

सोमवार, चैत १६, २०७७

काठमाण्डौ-त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो […]

आइतवार, चैत १५, २०७७

काठमाडौं – थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा शनिबार भएको […]

शनिवार, चैत १४, २०७७

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच साँझ ५ः३० बजे खेल हुनेछ । बंगलादेशविरुद्ध नेपाल फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्रतियोगिताको फाइनल […]

शनिवार, चैत १४, २०७७