पाँचसय भिटिएम किट ल्याउने बिर्तामोड क्वारेन्टाईनमा बस्नेलाई खाना पनि खुवाउने चारपाने । कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रले आग्रह गरेपछि ‘एकका लागि एक’ अभियानले क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई खाद्ययन्न सहयोग […]
बिर्तामोड । झापाको दक्षिणी सीमा क्षेत्रमा प्रहरीले यतीवेला साइकल गस्ती शुरु गरेको छ । भारतबाट कतिपय पोष्टको खाली स्थानबाट लुकीछिपी नेपाल आउन खोज्नेहरु सीमा क्षेत्रमा देखिन थाले पछी तीनदिन देखि सीमा क्षेत्रमा साइकलबाट पनि गस्ती […]
बिर्तामोड । झापामा अब खाद्यन्नका पसल समेत नियमित खुल्न नपाउने भएको छ । आज सम्पन्न जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको पुर्ण बैठकले जोर विजोर प्रणाली लागु गरेको छ । सोही अनुसार […]
कोरोना संक्रमण रोकथामका लागि डेढमहिना देखि देश लकडाउन गराएर सरकारले कोरोना संक्रमण फैलिन नदिन गरेको प्रयास समग्रमा सफल बनेको छ । यो सफलता संगै सिंगो नेपाल अर्थतन्त्रको हिसावले कमजोर बन्दै गएको छ । नागरिकको जनजीवन […]
बिर्तामोड । लकडाउनको ४८ औं दिनमा आइपुग्दा झापामा लकडाउन निकै खुकुलो भएको खबरहरु आईरहेका छन । आईतबार बिर्तामोड लगायतका सहरहरुमा उल्लेखनिय सवारी र मानिसको आवदजावत रहयो । सरकारबाट ४८ किसिमका क्षेत्रलाई खुल्ला गर्ने घोषणा भयो । […]
झापा : झापालाई कोरोना संक्रमणको उच्च जोखिम भएको जिल्लाको रुपमा लिईएको भएपनि लकडाउनलाई खुकुलो बनाउने र अधिकाँश सवारी साधनहरु सञ्चालन हुन पाउने भएछन् । यसले लकडाउन नाम मात्रैको हुने देखिएको छ । नियमित अवस्थामा जिल्ला […]
झापा । भारतसंग जोडिएको झापाको सिमावर्ती क्षेत्रमा हिजो बेलुका गोली चलेको छ । भारतबाट नेपाल प्रवेश गर्न आएका दुईजनालाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेर फर्काएको थियो । झापा गाउँपालिका–४ सुकुम्बासी टोलमाबाट उनिहरुलाई फर्काई सके पछी […]
झापा । कोरोना भाईरसको संक्रमण रोकथाका लागि सरकारले देश लकडाउन गरेको ४१ औं दिन सम्म आईपुग्दा घरमै बसेर परिवार संग रहेर दिन व्यत्तित गर्र्नु पर्दा सर्वसाधरणमा दिक्क लाग्यो होला, घुमफिर गर्न पाईएन, सागसब्जी किन्न जान […]
झापा । सर्वसाधरणले खाद्यन्न लगायत औषधी र कृषीका सामग्री सहज ढंगले खरिद गर्न नपाएको गुनासो गरेपछि झापामा ३५ दिन देखि जारी लकडाउन खुुकुलो पार्ने निर्णय भएको छ । यो निर्णय १ नम्बर प्रदेशका आन्तरिक मामला […]
विराटनगर : झापामा फेरी एक व्यक्तीमा कोरोना भाईरस फेला परेको छ । स्वास्थ्य तथा जनसंस्थ्य मन्त्रालयले आइतबार जारीगरेको बिज्ञप्तीमा झापाका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी गरिएको हो । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण […]