Aamsanchar

झापा

बिर्तामोड ।  सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापा पाडाजुङ्गीको स्थापनाको २० औं वर्ष पुरा भएको ।  आज सोमबार २० औं स्थापना दिवसको दिन तालिम केन्द्रमा आयोजित औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक […]

सोमवार, फागुन २९, २०७९

झापा-झापाको भद्रपुर नगरपालिका-३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ का ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् । आईतबार दिउँसो साढे १ बजे उनि पोखरीमा […]

सोमवार, फागुन २९, २०७९

कनकाई । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन जिल्ला समिति झापाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई ९ बुद्धे ज्ञापन पत्र बुझाएको छ । आज (सोमबार)  झापाको कनकाई नगरपालिकामा आयोजित सम्मान तथा बधाई कार्यक्रमको बीच चालक एशोसियसनका […]

सोमवार, फागुन २२, २०७९

झापा- मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.६ गैरीगाउँ बस्ने २० वर्षिया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारी बस्ने ३६ वर्षिय सागर गिरी […]

शुक्रवार, फागुन १९, २०७९

चन्द्रगढी । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा राजनैतिक दल र आम जनसमुदायले प्रविधिको प्रयोग मार्फत सहयोग गर्न अपिल गर्नु भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाद्वारा राजनीतिक दल र […]

बुधवार, फागुन १७, २०७९

बिर्तामोड। गत फागुन ५ गतेबाट शुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको २४सै घण्टा सीसी क्यामेराबाट निगरानी भइरहेको छ । महोत्सवमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाएसंगै अबलोकनकर्ताको घुइचो लागेको हो । […]

बुधवार, फागुन १७, २०७९

झापाको अर्जुनधाराका एक व्यवसायी एक महिनादेखि बेपत्ता भएका छन् । बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्ड नजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ […]

आइतवार, फागुन १४, २०७९

झापा । प्रेस सेन्टर नेपाल  झापाको नवौं अधिवेशन सम्पन्न भएको छ । आज (शनिवार) कनकाई नगरपालिका स्थित सुकेडाँगी सामुदायिक वन कार्यालयको सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट तिन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन […]

शनिवार, फागुन १३, २०७९