Aamsanchar

झापा

मेचीनगर । झापा मेचीनगर— १० धुलावारीकी रोश्नी खनाल गाउँघरमा हुने सामान्य विवादमा समेत कसरी मिलपत्र गराउने होला भनेर अन्योलमा थिईन् । खनालले गाउँकी अग्रज महिलाकैरुपमा आफुलाई उभ्याएकी छन् । नगरपालिकाले आयोजना गरेको मेलमिालप सम्बन्धि ८ […]

सोमवार, माघ १६, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजको ४२ औं वार्षिक साधारणसभाको खुल्ला सत्र आज सम्पन्न गरेको छ । यो समाचार तयारपार्दा सम्म बन्दसत्र भइरहेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा वीरता जेसीजका अध्यक्ष […]

सोमवार, माघ १६, २०७९

मेचीनगर। झापाको बाल सुबोधिनी माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवका विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।  मेची नगरपालिका वडा नम्बर–१४ मा रहेको बिद्यालयले आइतबार  विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । झापा क्षेत्र नम्बर १ […]

आइतवार, माघ १५, २०७९

झापा । झापाको अर्जुनधारा नगरपालिका–९ मा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–९ मा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका–१ भोजपुरका ३५ वर्षे बिश्वराज घिसिङ रहेका छन । […]

आइतवार, माघ १५, २०७९

कनकाई । कनकाई । सुरुंगा जेसीजको १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) जेसीज सचिवालय भवनमा आयोजित एक समारोहका बीच बर्ष २०२२ को नेतृत्वसहितका पदाधिकारीहरूले वर्ष २०२३ को टिमलाई पद हस्तान्तरण गरेको […]

शनिवार, माघ १४, २०७९

कनकाई । सुरुंगा जेसीजले यस वर्ष कानुन र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति झापा बिर्तामोड –१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज (शनिवार) जेसीजको १४ औं पद हस्तान्तरण समारोहको अवसरमा […]

शनिवार, माघ १४, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका मेची निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कारवाही शुरु गरेको छ । कारवाही स्वरुप कार्यालयले दशदिनको अवधिमा २ लाख रुपैयाँ […]

बुधवार, माघ ११, २०७९

मेचीनगर । ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । मेची भन्सार कार्यालय काँकरभिट्टा र […]

मङ्गलवार, माघ १०, २०७९

मेचीनगर। मेचीनगरका १५ वटै वडामा रहेका मेलमिलापकर्तालाई दक्ष अनुभवी बनाएर गुणस्तरीय न्याय सम्पादन गर्ने उद्घेश्यले झापाको मेचीनगरमा सोमबारबाट मेलमिालप सम्बन्धि ८ दिवशिय आधारभूत तालिम शुरु भएको छ । उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले दिएको जानकारी […]

सोमवार, माघ ९, २०७९