Aamsanchar

झापा

झापा – नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई […]

शनिवार, फागुन २१, २०७८

बिर्तामोड ।  मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत झापा खण्डमा प्रभावितहरुका प्राविधिक तथा मुआब्जा सम्बन्धी समस्या समाधानका लागि विभिन्न चार बुँदे निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बिर्तामोडमा भएको सर्वपक्षीय बैठकले […]

शुक्रवार, फागुन २०, २०७८

झापा – झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी […]

बिहिवार, फागुन १९, २०७८

झापा : झापाका ठूला उद्योग तथा कलकारखानामा पछिल्लो समय आगलागीका घटना बढ्न थालेका छन्। जिल्लाका औद्योगिक क्षेत्रमा आगलागी बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च जोखिम र प्रज्वलनशील पदार्थ उत्पादन हुने उद्योग तथा कलकारखानाको अवस्था बुझ्न स्थलगत अनुगमनलाई तीव्रता दिएको […]

शुक्रवार, फागुन १३, २०७८

  झापा – झापाको शिवसताक्षी नगरपालिका–१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उहाँकी छोरी १४ अस्मिता भण्डारी […]

शुक्रवार, फागुन १३, २०७८

काठमाडौं – झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका […]

बुधवार, फागुन ११, २०७८

झापा – बम राखेर आतंक मच्चाउने भूमिगत समूह परिषद्का मुख्य योजनाकारसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकारसहित ९ […]

बिहिवार, फागुन ५, २०७८

  झापा-झापासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका छन् । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चारजना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द […]

बुधवार, फागुन ४, २०७८

झापा । झापामा अबैध औषधिको आयात तथा बिक्री वितरण कार्य बढेको समाचाहरु आइरहेकै बेला प्रहरीले आज ठुलो परिमाणमा अबैध औषधिहरु वेवारिसे अवस्थामा बरामत गरेको छ । भारत संग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका–१ […]

मङ्गलवार, फागुन ३, २०७८