
झापा-बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्को एक बालकको अवस्था गम्भीर छ। बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु […]
झापा –आज बिहान पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएकको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ बस्ने ८ वर्षीय योजल राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
झापा – झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ । ट्रक चालकले गाडी ब्याक गरी चक्काले किचेर महिलालाई मारेको र प्रहरीले मुचुल्का नबनाई शव उठाएको विरोधमा मृतकका आफन्तजन र स्थानीयले […]
झापा – झापा विर्तामोड –१ स्थित अदुवा पुलबाट १०० मि. पश्चिम (अतिथी सदन जाने बाटो तर्फको महेन्द्र राजमार्गमा जोडिएको) स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० […]
वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि […]
झापा – झापाको भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा एक वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ निवासी ६७ बर्षीया गायत्रीदेवी प्याकुरेलले रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए […]
झापा : वैशाख ६, झापाली दुई सपूतले सहादत प्राप्त गरेको दिन। सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा […]
झापा- भारतीय नम्बर भएको मिनी ट्रकको ठक्करबाट झापामा साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मेचीनगर नगरपालिका–७ इच्छा टोलका ३२ वर्षीय मनोज मेचेको मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–७ […]
झापा – बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना […]