
काठमाण्डौ – इजरायलमा तालिम तथा अध्ययनका लागि गएका १० जना नेपाली सम्पर्क विहीन भएका छन् । नेपालको साना किसान विकास बैंकबाट छनौट भई ११ महिने तालिम तथा अध्ययनका लागि इजरायल गएका १० जना हराएको इजरायलमा […]
एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश […]
काठमाडौं – नाइजेरियामा बन्दुकधारीको समूहले ७३ विद्यार्थीको अपहरण गरेको छ। उत्तर–पश्चिमी जामफारा राज्यबाट अज्ञात बन्दुकधारीले ७३ विद्यार्थीको अपहरण गरेको त्यहाँको प्रहरीले जनाएको छ। जामफाराका प्रहरी प्रवक्ता मोहममद सेहुले हिजो बुधबारका दिन बिहान ठूलो संख्यामा आएका […]
काठमाण्डौ- कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो । तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै […]
जनकपुरधाम : वैदेशिक रोजगारका लागि साउदी अरब गएका धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानका दुःखी मण्डल पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका छन्। दुःखी आठ वर्षअघि वैदेशिक रोजगारमा गएका थिए। तीन वर्षसम्म फोनमा कुराकानी हुने पैसा पठाउने गर्दै […]
काठमाडौं – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय […]
काठमाण्डौ – भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । डाक्टरहरुले यसलाई रहस्यमय भाइरलको नाम दिएका छन् । उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या […]
काठमाण्डौ – मेक्सिकोका अल्ज्यान्द्रो प्रिइटो यो वर्षकै उत्कृष्ट बर्ड फोटोग्राफर बन्नुभएको छ । प्रिइटोले खिचेको अमेरिका–मेक्सिको सीमामा उभिएको चराको तस्बिरले उहाँलाई यो वर्षको ‘बर्ड फोटोग्राफर अफ द इयर’को विजेता बनाएको हो । तस्बिरमा देखिएको चरा […]
अफगानिस्तानबाट सैन्य फिर्तापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले देशका नाममा सम्बोधन गरेका छन् । बाइडेनले सम्बोधनमा अफगानिस्तानमा अमेरिकी मिसन सफल रहेको बताए । उनले काबुल छाड्नुको विकल्प नरहेको बताए । अफगानिस्तानमा लाखौं, करोडौं डलर खर्च गरिएको […]