
काठमान्डौं । महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन । तथापि हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव […]
काँकडभिट्टा — म्यान्मार सेनाको गोलीबाट मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो । […]
काठमाडौं – नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न […]
सीएनएन – अफ्रिकन सभानास्थित आकाशमा गैँडालाई उल्टो पारि झुन्ड्याएर हेलिकप्टरमा लैजाँदै गरेको दृश्य अपत्यारिलो लाग्न सक्छ । तर संरक्षणका लागि गैँडालाई त्यसरी लैजानुको महत्व वास्तवमा फरक रहेको पत्ता लागेको छ । गैँडाको स्थानान्तरण प्रायः ट्रकबाट […]
काठमाडौं-अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ । तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० […]
आज भन्दा लगभग ६० वर्ष अगाडिको हो । अन्तरिक्षयात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । सन् २०११ को अप्रिल […]
काठमाडौं –भारतले कोरोनाविरुद्धको खोप रेमडेसिभिर औषधि निर्यातमा रोक लगाएको छ। आफ्नै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केन्द्रीय सरकारले आइतबारदेखि निर्यातमा रोक लगाएको हो। कोरोना भाइरस संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन […]
जकार्ता- इन्डोनेसियाको जाभा टापुमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सुनामीको खतरा भने देखिएको छैन । भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ […]
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या दिनहुँ उच्च संख्यामा बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७७३ जना संक्रमितको […]