Aamsanchar

मनोरञ्जन

काठमाडौं- हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्। उनले  भने‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’ उनीहरुले […]

सोमवार, असोज २५, २०७८

काठमाडौं – बलिउड अभिनेता अनुपम खेर यति बेला नेपालमा छन् । बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन् । मन्दिर पुगेर उनले सबैको […]

मङ्गलवार, असोज १९, २०७८

काठमाडौं – गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् […]

बुधवार, असोज १३, २०७८

काठमाडौं : लोकगायिका विष्णु माझीको अवाजमा दशैँ गीत ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक भएको छ। सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।  विदेशमा रहेका आफ्ना श्रीमानलाई बोलाउँदै गरेकी श्रीमतीको दृश्टिविन्दुबाट […]

शुक्रवार, असोज ८, २०७८

पोर्नोग्राफी मामलामा जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो। अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म […]

मङ्गलवार, असोज ५, २०७८

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए । यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले […]

आइतवार, असोज ३, २०७८

काठमाण्डौ-अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो […]

आइतवार, असोज ३, २०७८

काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । राति ९ बजेबाट कार्यक्रम सुरु हुनेछ  “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।” निर्देशक […]

शनिवार, असोज २, २०७८

अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् । करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले […]

शनिवार, असोज २, २०७८

आजभोलि सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ । त्यसैले गर्दा कलाकारहरु व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । सबैको चासोको विषय रहने बलिउडका स्टारहरुको व्यक्तिगत जीवनका विषयले पनि सामाजिक सञ्जालमा चर्चा […]

शनिवार, असोज २, २०७८