Aamsanchar

धर्म सास्कृति

शंकराचार्यको इतिहासबाट आज कुरा उक्काउन जाँदैछौं । त्यसअघि नेपाली तथा विश्व सनातन हिन्दू लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि जोड्न चाह्यौं । नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शङ्कराचार्य इतिहासमा प्रथम महिला शङ्कराचार्यबन्न सक्ने […]

आइतवार, जेठ २, २०७८

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत […]

शुक्रवार, वैशाख ३१, २०७८

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि […]

शुक्रवार, वैशाख ३१, २०७८

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘ईद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ । यदि यो दिन कहिले हो भनी दुविधामा […]

शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं – दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ । शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन […]

शनिवार, वैशाख २५, २०७८

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख […]

मङ्गलवार, वैशाख १४, २०७८

काठमाडौं : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई असन र दोस्रो […]

शनिवार, वैशाख ११, २०७८

बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे)सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक […]

शुक्रवार, वैशाख १०, २०७८

एकदिन राजा युधिष्ठिरले भगवान कृष्णसँग सोधेँ, ‘हे कृष्ण, चैत्र शुक्ल पक्षको तिथिमा पर्ने कामदा एकादशीका बारेमा वृत्तान्त बताइदिनुहोस् ।’ युधिष्ठिरको प्रश्न सुनेपछि भगवान कृष्ण भन्नुहुन्छ, ‘एक दिन रत्नपुर नामको सुन्दर ठाउँ जहाँ एउटा विशाल सुनको […]

शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं-पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप […]

शुक्रवार, वैशाख १०, २०७८