म पनि लेख्नु र ? भनेँ मैले । महानन्द पोखरेलको स्मृतिमा लेख्नुपर्ने । लेख्न त मन चाहिन्छ । बा“चेको मान्छेले मात्रै लेख्न सक्छ । बाँचेको मान्छेसँग मन हुन्छ । मरेको मान्छेको मन हुँदैन । म […]
मोफसलको सबैभन्दा चर्चित गोल्डकप ‘झापा गोल्डकप’ गत फागुन २१ गते बाट सुरु भए संगै झापा खेलमय बनेको छ।अझ अनलाईन मिडिया, सामाजिक सञ्जालको कारणले देश तथा विदेशमा रहेका खेलप्रेमी हरुले झापा गोल्ड कप लाई चासो दिई […]
सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइदैछ । आउनुहोस् आज संसार अनि […]
नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरु छन् । चाहे ‘ल्हासो’ भनुन ‘नमस्ते’ भनुन या ‘सलामवालेकुम’ भनुन या ‘जदौ’ या ‘तारेमाम’ यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र […]
नेपालमा २००७ सालदेखी ६२र६३ सम्म पुर्णत शाहीकाल थियो ।यो शाहिकालले नेपालमा धेरै नेताहरु जन्मायो , शाहीकाल नेताहरु जन्मने उर्वर समय थियो । सामान्यतया नेपालमा मात्रै हैन यस्तो विश्वमा जहा जहा शाही शाशन थियो त्याहा त्याहा […]
यो साताभरि नै अनलाइन सञ्चारमाध्यम खास गरी फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा प्रेमका मात्र कुरा पढ्न र सुन्नथालेपछि आफैँलाई प्रेमको बारे लेखूँ लेखूँ लाग्यो । प्रेम अपनत्वको भाव हो । ‘प्रेमू मजबूत स्नेहको एक भावना र […]
कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं । ‘पापको घडा भरिए’पछि कुष्ठरोग […]
हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पण सहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपुतहरूको सम्झना र सम्मानको हो […]
वीरता जेसीजको ४० औं अधिवेशनबाट २०७७ साल पुस १८ गते बर्ष २०२१ को अध्यक्षमा निर्वाचित भएर मैंले वीरता जेसीज बर्ष २०२१ को कार्यकाल शुभारम्भ गर्ने जिम्मेवारी पाएको हुँ । मैंले अध्यक्ष पदका लागि उम्मेदवारी दिइरहँदा म […]
वि.सं.९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका […]