Aamsanchar

शिक्षा

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् । इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार […]

शनिवार, पौष १०, २०७८

बिर्तामोड। शिक्षा क्षेत्रको नीतिगत सुधार भएमा विदेशबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल आउने नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको दोस्रो बार्षिक साधारणसभामा बोल्दै […]

शनिवार, पौष १०, २०७८

काठमाण्डाै – सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।  आज शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई […]

शुक्रवार, पौष ९, २०७८

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो। समितिका […]

शुक्रवार, पौष ९, २०७८

सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । […]

शुक्रवार, पौष ९, २०७८

त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो । त्रिविका प्राध्यापक संघ तथा संगठन र […]

शुक्रवार, पौष ९, २०७८

चारपाने । जाडोको मौसम सुरु भएसंगै तराईका जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित हुनेगरेका छन् । विपन्न, श्रमजिवी परिवारका बालबालिकाहरु अध्ययन गर्ने सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीहरु जाडो मौसममा विद्यालय नजाने समस्या रहेको छ […]

बिहिवार, पौष ८, २०७८

काठमाडौं –शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि […]

बुधवार, पौष ७, २०७८

शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । […]

सोमवार, पौष ५, २०७८

इलाम । इलामको माई नगरपालिका–५स्थित थाक्लेमा रहेको कृष्ण माध्यमिक विद्यालयले आफ्रनो स्थापनाको ५० औं बर्ष स्वर्ण वार्षिकोउत्सव मनाएको छ । सोमबार बिद्यालयको प्राङ्गणमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमलाई नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलेको प्रमुख आतिथ्यता रहेको […]

मङ्गलवार, मंसिर २८, २०७८