Aamsanchar

समाचार

पाँचथर – फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो। इङ्वाको शरीर र टाउकोमा गहिरो चोटपटक […]

आइतवार, जेठ ३०, २०७८

भन्टा विभिन्न प्रकार र किसिममा पाइन्छ । संसारभरी भन्टाका थुप्रै प्रकार हुन्छन् – चाइनिज, जापनिज, ग्राफिटी, बियांका, ट्याङ्गो, सेन्टाना, थाई आदि । यस्तै भन्टामा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट, फिनोलेक्स, भिटामिन ए, भिटामिन सी, बिटा क्यारोटिन, पोलिफिनालिक […]

आइतवार, जेठ ३०, २०७८

झापा- झापामा आज एन्टिजेन परिक्षणबाट ६ सहित ४५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १२ महिलासहित ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । त्यस्तै आज मृत्यु हुनेमा ३ […]

शनिवार, जेठ २९, २०७८

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा भाडामा बस्तै […]

शनिवार, जेठ २९, २०७८

घटनाको विषयमा सत्यतथ्य र निष्पक्षरुपमा छानवीनमा सघाउन नगरप्रमुखको आग्रह मेचीनगर।  मेचीनगरका क्रियाशील राजनीतिक दलहरुले नदीजन्य सामाग्री उत्खननमा अनियमितता भएको ठहर गरेका छन् । दलकातर्फबाट प्रमुख प्रतिनिधिहरुले मेचीनगरक्षेत्रभिका खोलाहरुमा ढुंगागिटी उत्खनन्मा अनियमितता भएको ठहर गरेका हुन […]

शनिवार, जेठ २९, २०७८

काठमाण्डौ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा […]

शनिवार, जेठ २९, २०७८

हेटौंडा –प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्ना अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी माग्नुभएको छ । शनिबार प्रदेशसभा बैठक शुरु भएलगत्तै सभामुखले समय दिएपछि उहाँले भन्नुभयो, ‘मेरो […]

शनिवार, जेठ २९, २०७८

जनकपुरधाम – महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो। लोहारपट्टी नगरपालिका ७ […]

शनिवार, जेठ २९, २०७८

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बिओपी स्वर्णपट्टीबाट सहायक […]

शनिवार, जेठ २९, २०७८

मोरङ । मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित एक जना परेका छन् । पक्राउ पर्नेमा सोही स्थान का २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका […]

शनिवार, जेठ २९, २०७८