Aamsanchar

समाचार

सागर गौतम / खुदुनाबारी,  झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न  कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्धारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुसंग सुझाव लिएको छ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा […]

शुक्रवार, चैत १, २०७५

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका […]

बिहिवार, फागुन ३०, २०७५

वीरगञ्ज,  केही महीनायता प्रदेश नं २ मा बलात्कारको घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ । प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र ले रासससँगको कुराकानीमा फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको […]

बिहिवार, फागुन ३०, २०७५

उदयपुर,  ‘आज बोर्डिङ बिदा छ। नेपाल कम्युनिष्ट पार्टीको बन्द रे,’ बिहीबार बिहान करिब ९ बजेतिर गाईघाटको सगरमाथा मोडेल बोर्डिङ स्कुलका शिक्षक पदम राई फोनमा अभिभावकलाई भन्दै दिए। ‘के गर्नु अभिभावहरुले के को बिदा भनेर हैरान […]

बिहिवार, फागुन ३०, २०७५

पोखरा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा […]

बिहिवार, फागुन ३०, २०७५

लमजुङ, विद्यार्थीबीच भएको झगडामा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी घाइते भएका छन्। बेसीशहर नगरपालिका ३ स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहानमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेको घाइते […]

बिहिवार, फागुन ३०, २०७५

काठमाडौँ, महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार साँझ आफ्नो सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की […]

बिहिवार, फागुन ३०, २०७५

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट वैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा […]

बुधवार, फागुन २९, २०७५

काठमाडौं नेपाली आकाशमा पनि बोइङ ७३७ म्याक्स सिरिजका जहाज उडान नहुने भएका छन्। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। नेपालले भने कुनै पनि निर्णय नलिइ बोइङको […]

बुधवार, फागुन २९, २०७५

काठमाण्डौ,  राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दै एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी […]

बुधवार, फागुन २९, २०७५