Aamsanchar

समाचार

दैलेख, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हँुदा छाउगोठमा सर्पले डसेर ज्यान गयो । तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ […]

बुधवार, फागुन २९, २०७५

विराटनगर, विराटनगर महानगरपालिका प्रमख भीम पराजुलीले नगरका १९ वडामा एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिने बताउनुभएको छ । ज्येष्ठ नागरिक हातेमालो समाजद्वारा ज्येष्ठ नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन विराटनगर–३ मा निर्माण गरिने भवनको आज […]

बुधवार, फागुन २९, २०७५

रत्ननगर, दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा […]

बुधवार, फागुन २९, २०७५

काठमाडौं, चेक काट्ने न्यूनतम र अधिकतम कुनै सिमा तोकिएको छैन। इच्छाअनुसार चेक काट्ने सुविधा छ।  इच्छाअनुसार चेक काट्ने र खातामा पैसा नहुँदा भने समस्या पर्न सक्छ। बैंकहरूमा बाउन्स चेकको समस्या बढ्न थालेको छ। कसैलाई भुक्तानी […]

बुधवार, फागुन २९, २०७५

काठमाडौँ,   राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २० टोलीको सहभागिता रहेको […]

बुधवार, फागुन २९, २०७५

गुगलकाे जिमेलमा संसारभर समस्या देखिएको छ। संसारभरका जिमेल प्रयोगकर्ताले आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन्। उनीहरुले जिमेलमा आएकाे समस्याका कारण कठिनाई भइरहेकाे बताएका छन्। गुगलको जिसुट स्टाटस ड्यासबोर्डमा मंगलबार राति ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको […]

बुधवार, फागुन २९, २०७५

चितवन,  मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ। कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन […]

बुधवार, फागुन २९, २०७५

पर्वत, एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा […]

बुधवार, फागुन २९, २०७५

काठमाण्डौ,   कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धुलो धुवाँ बढेको भन्दै स्थानीय बासिन्दाले सडकखण्डमा विरोध प्रदर्शन गर्दै बाटो बन्द गराएका हुन् । यस अघि पनि स्थानीय बासिन्दाले काममा ढिलाई भएको भन्दै बाटो बन्द गरेर […]

बुधवार, फागुन २९, २०७५