Aamsanchar

समाचार

झापा। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको तीनदिन बितिसक्दापनि झापाको एक क्याम्पसमा अझैं मत गणना सुरु हुन सकेको छैन । फर्जी मतदान भएको भन्दै अनेरास्ववियुले विरोध जनाएपछि मेची बहुमुखी क्याम्पस भद्रपुरमा मतगणना हुन नसकेको सहायक […]

शुक्रवार, फागुन २०, २०७३

झापा । ६७ औं ‘डाक्टरर्स डे’को अवसर पारेर नेपाल चिकित्सक संघ मेचीले शुक्रबार चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ९ जना चिकित्सकलाई सम्मान गरेको छ । सम्मानित मध्ये तीन जनालाई मरणोपरान्त सम्मान गरेको हो । बिर्तामोडमा […]

शुक्रवार, फागुन २०, २०७३

भरत शिवाकोटी,    [युएई] नेपाल मगर संघ युएई शाखा द्वारा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४०औं स्मृाति तथा ३५औं मगर दिवस गत शुक्रबार, २४ फेब्रुवरी २०१७ को दिन दुबई स्थित ईम्पेरियल सुइट होटेलमा विभिन्न […]

शुक्रवार, फागुन २०, २०७३

तेह्रथुम। तेह्रथुमको सङ्क्रान्तिबजारका अग्निपीडित परिवारलाई हङकङ–तेह्रथुम मञ्चले सहयोग रकम उपलब्ध गराएको छ । सङ्क्रान्तिबजार आइपुगेका मञ्चका सदस्य तथा समाजसेवी शान्तसागर फोम्बोले आगलागी क्षेत्रको निरीक्षण गर्दै मञ्चका तर्फबाट रु चार लाख सहयोग रकम हस्तान्तरण गर्नुभयो । […]

शुक्रवार, फागुन २०, २०७३

महेन्द्रनगर (धनुषा) । धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ ।  जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर […]

बिहिवार, फागुन १९, २०७३

(सुशीला रेग्मी) पाल्पा । सिलुवा गाविसका १४ वर्षीय भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन् । उहाँले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ । उहाँ यही सहनाई बाजा […]

बिहिवार, फागुन १९, २०७३

(शर्मिला पाठक) काठमाडौंँ। काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ । टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले तीव्रता पाएको हो । कामपासँग भएको सम्झौतानुसार […]

बिहिवार, फागुन १९, २०७३

(कविता उपाध्याय) लिबाङ। रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् ।  प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले […]

बिहिवार, फागुन १९, २०७३

विराटनगरः मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्षीय मोहम्मद फिरोजको आवाज गुमेको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको बोली नै गुमेको प्रहरीले जनाएको छ । तीन\चार जनाको समूहमा रहेका युवाहरुले […]

बिहिवार, फागुन १९, २०७३

बिर्तामोड । झापाको विकास र झापालीको हितमा सक्रिय झापाली समाज अष्ट्रेलियाले पछिल्लो समय एउटा उदाहरणीय काम गरेको छ । अष्ट्रेलियामा सामुद्रिक दुर्घटनामा परी ज्यान गुमाएका झापा बिर्तामोडका सुदिप उप्रेतीको शव सहयोग जुटाएर नेपाल पठाउन समाजले […]

बिहिवार, फागुन १९, २०७३