
काठमाडौँ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आएको छ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । […]
काठमाडौं-प्रहरीले नेपाली चलचित्रका सदाबहार नाय भुवन केसीका पुत्र अनमोल केसीले डेब्यु गरेको चलचित्र पाईरेसी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । अपराध महाशाखाले वितरक हाईलाईटस नेपाल प्राली र निर्माता सुपर काजोल फिल्मसको उजुरीका आधारमा रुपन्देहीका […]
एजेन्सीः बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो। रज्जाकले मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राती […]
एजेन्सी– बलिउड अभिनेत्री रिचा चड्डाले बलिउडभित्रका धेरै गोप्य कुराको पर्दाफास गरेकी छन् । बलिउडमा पाइला टेक्दै गर्दा रिचालाई कहिले तौल घटाउन, कहिले बढाउन, कहिले नाक र ओठ ठिक पार्न भनियो । जसका कारण उनको आत्मविश्वास […]
पोर्नस्टार हुँदै भारतीय टेलिभिजन रियालिटी शोबाट बलिउड छिरेकी सन्नी लियोनी यसै महिनाबाट ३५ वर्ष लागिन्। उनी १३ मे मा सन् १९८१ मा क्यानडाको एक पंजाबी परिवारमा जन्मिएकी थिइन्। भारतमा उनलाई मनपराउने र मननपराउनेहरूको उल्लेख्य जमात […]
साहित्यकार सुनिल पुरीको ‘गाभा’ नामक हाइकु सङ्ग्रह सानो आकारमा शनिबारदेखि बजारमा आएको छ । साढे एक सेमी लम्बाइ र एक सेमी चौडाइको सो कृति सम्भवतः नेपालकै सानो आकारको कृति हो । मोबाइलको सिम कार्ड आकारको […]
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा राजधानी काठमाडौं आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको अमरपक्षी, राइजिङ फ्रम द एसिज नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन् । सैनिक श्रीमती संघको निम्तोमा उनी राजधानी आएकी […]
शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् । यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ […]