
झापा। बैङ्किङ कसुर मुद्दाका एक जना फरार व्यक्तीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–३ का ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाई रहेका छन्। फरार अभियुक्तको खोजीमा रहेको प्रहरीले उनलाई आज […]
चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने सेवा केन्द्रले ४ जना दिवंगत शेयर सदस्यका परिवारका सदस्यहरुलाई र ७५ बर्ष नाघेका ४ जना जेष्ठ सदस्यलाई सामाजिक राहत रकम वितरण गरेको छ । चारपाने […]
शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्ने झोलुङ्गे पुलको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ का सदस्य हिरा […]
चारपाने । झापाका एक परिचित संचारकर्मी रेडियो बिराटका सञ्चालक देबेन्द्र प्रसाई त्यसैगरी सामाजिक व्यक्तीहरु मारवाडी युवा मञ्च विर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र माडवाडी सेवा समितिका पूर्व अध्यक्ष राजु शर्मा पारिकले अमृतभोग स्वीट्स एण्ड स्न्याक्स […]
बिर्तामोड । बिर्तामोडका ढकाल दम्पत्तिले शनिवारबाट फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएका छन् । बिर्तामोड –१ का सिर्जन ढकाल र एलिना रिजाल (ढकाल)ले अत्याधुनिक र विदेशी मोडलमा फायरउड वेकर्स क्याफे सञ्चालनमा ल्याएका हुन् । उक्त क्याफेको […]
कनकाई । कनकाई नगरपालिकमा रहेको सुर्योदय क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिका प्रमुख, कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । मेयर पोखरेलले आज सम्म ४४ पटक […]
बिर्तामोड । महिला अधिकारकर्मी र सांसदहरुले बलत्कारीलाई मृत्यु दंण्ड दिनु पर्ने माग उठाई रहेको अवस्थामा बिर्तामोडमा युवतीहरको एक समूहले मृत्यु दंण्डको विरुद्धमा आवाज उठाएका छन् । उनिहरुले मृत्यु दंण्ड होईन आजिवन कारबासको व्यवस्था हुनु पर्ने […]
बिर्तामोड । झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा […]
चारपाने । पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्राईभेट लिमिटेडले १३ औं वार्षिक साधारणससभा सम्पन्न गरेको छ । झापाको विर्तामोड नगरपालिका वडा नं. २, चारपानेमा रहेको यस प्र.लि.ले अध्यक्ष, लेखा समितिको बार्षिक प्रतिवेदन र यस आर्थिक बर्षको […]