Aamsanchar

स्थानीय

लहान । सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ । स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी […]

बिहिवार, असार ९, २०७३

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा अवैधानिक रुपमा वस्ती विकास गर्ने क्रम बढेको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने बाटोमा रहेका सामुदायिक वनभित्र दैनिक नयाँ–नयाँ घर निर्माण भइरहेका छन् । घर टहरा निर्माण गर्ने क्रम बढेसँगै तीव्र […]

बिहिवार, असार ९, २०७३

खोटाङ। जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको […]

बिहिवार, असार ९, २०७३

पाँचथर । श्रीमतीको खुकुरी प्रहारबाट आज पाँचथर ओयम–४ का कमल योङ्या गम्भीर घाइते भएका छन् । सामान्य घरायसी विवाद भएपछि २७ वर्षीया श्रीमती फूलमायाले खुकुरी प्रहार गर्दा कमल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

बुधवार, असार ८, २०७३

काठमाडौँ । न्याय माग्न वैदेशिक रोजगार विभाग पुगेका एक पीडितलाई वैदेशिक रोजगार व्यवसायी सङ्घका उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले आज आफ्नो चालक प्रयोग गरेर विभागमै पिटेका छन् । पीडित कृष्ण कुँवरले उपाध्यक्ष क्षेत्रीको फ्युचर स्टार म्यानपावरबाट […]

बुधवार, असार ८, २०७३

झापा। रागा चराउदै गर्दा चट्याङ लागेर झापामा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तोपगाछी– ४ निवासी ५५ वर्षीय सरकार सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोरेनलाई मंगलवार चट्याङ लागेको […]

बुधवार, असार ८, २०७३

बिराटनगर  । एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा बिराटनगर शैक्षिक मेला सम्पन्न भएको छ । एसएलसी उत्तीर्ण गरी […]

बुधवार, असार ८, २०७३

पथरी (मोरङ)। पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् । स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका […]

बुधवार, असार ८, २०७३

डोटी । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ । करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार […]

बुधवार, असार ८, २०७३

झापा, ७ असार । सोमवार रातिदेखि  परेको वर्षाका कारण झापामा १० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार बिर्तामोड नगरपालिका–९ नदियावारीका १० घर डुवानमा परेसंगै उनीहरु विस्थापित भएका हुन् । […]

मङ्गलवार, असार ७, २०७३