Aamsanchar

स्थानीय

कनकाई । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले मानवलाई मात्र नभएर माताको दर्जा पाएको गौहरुको लागि पनि आहार सहयोग गरेको छ […]

आइतवार, फागुन ८, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस पारेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेको छ । नगरले राष्ट्रिय एकताका प्रतिक तथा राष्ट्रि निर्माता पृथ्वीनारायण शाहको एउटै ढुङ्गाबाट बनेको ७ फिट […]

शनिवार, फागुन ७, २०७८

बिर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजको आयोजना र नेपाल फोटो पत्रकार महासंघ झापाको प्राविधिक सहयोगमा १५ घण्टे आधारभूत फोटो पत्रकारिता तालिम सम्पन्न भएको । मनकामना कलेजले गतबर्ष देखि कितावी ज्ञान संगै प्रयोगात्मक ज्ञान पनि […]

शनिवार, फागुन ७, २०७८

बिर्तामोड । झापा बिर्तामोडको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नगर विकास कोषले उत्कृष्ट खानेपानी छनौट गरी सम्मान तथा पुरस्कृत गरेको छ । सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्याङ्कनका आधारमा देशकै उत्कृष्ट खानेपानीको रुपमा […]

बिहिवार, फागुन ५, २०७८

झिलझिले । झापाको सतासीधाम सामुदायिक बन उपभोक्ता समुह र अन्तराष्ट्रिय झापाली समाज ईजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोर्टमा भवन निर्माण […]

सोमवार, फागुन २, २०७८

झापा । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६ बजे गोप्य […]

आइतवार, फागुन १, २०७८

मेचीनगर । आपतकालिन दैविक प्रकोपमा प्रयोग गरिने बारुण यन्त्र (दमकल)  झापाको मेचीनगर नगरपालिकाले लामो समय देखि  मर्मत नगर्दा केही दिन देखि मेचीनगरमा लगातार आगलागीका घटनामा नगरपालिको दमक अभाव खड्किएको छ ।   समयमा आगलागी नियन्त्रण गरेर […]

आइतवार, फागुन १, २०७८

बिर्तामोड। पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) ले विहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि […]

बिहिवार, माघ २७, २०७८

मेचीनगर । झापाको मेचीनगरको दुई अलग अलग स्थानमा भएको आग्लागिका घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगर स्तरीय विपद् स्थापन समितिको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आग्लागिमा परी ज्यान […]

मङ्गलवार, माघ २५, २०७८

बिर्तामोड । प्रदेश १ बाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका गोपालकुमार बस्नेतलाई विर्तामोडमा दर्जनौं संघ संस्थाहरुले बधाई तथा सम्मान ज्ञापन गरेका छन् । आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा, […]

मङ्गलवार, माघ १८, २०७८