Aamsanchar

स्थानीय

कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तरगत कनकाई नगरपालिकामा बा सँग बालबालिका  अन्तर संवाद कार्यक्रम आयोजना हुने भएको छ । कनकाई नगरपालिकाको व्यवस्थापन र मुख्य सहयोगमा  झापा जिल्ला बाल सञ्जालको आयोजनामा जेठ ८ गते सुरुंगा […]

आइतवार, जेठ ६, २०८१

दाङ । समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनी विरुद्ध तुलसीपुर उपमहानगरपालिका एक्सनमा उत्रिएको छ । उपमहानगरले काम गर्न नसक्ने निर्माण कम्पनीलाई कार्वाही प्रक्रिया अघी बढाइएको मेयर टिकाराम खड्काले जानकारी दिए । कार्वाही प्रक्रिया अन्तर्गत तुलसीपुर […]

आइतवार, वैशाख ३०, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइले को औषधि नखानेलाई नगरको सेवा सुविधाबाट बञ्चित गरिने बताउनुभएको छ । कनकाई नगरले नगरवासीको सबै दुःख सुखमा साथ र सहयोग गरेको बताउँदै नगरवासीको स्वास्थ्यलाई ध्यानमा […]

बुधवार, वैशाख १२, २०८१

कनकाई। झापाको कनकाई नगरपालिकामा लोक सेवा र शिक्षक सेवा आयोगको परीक्षाका लागि निःशुल्क तयारी कक्षा शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेशन फाउण्डेशन बिर्तामोडको सहजीकरणमा आइतबारदेखि लोकसेवा आयोगको पाँचौं तह तथा शिक्षक […]

सोमवार, वैशाख १०, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित वीरता जेसीजको ४३ औं पद हस्तान्तरण भएको छ । आज एक समारोहका बिच वर्ष २०२३ का अध्यक्षले वर्ष २०२४ का अध्यक्षलाई जेसीज चेन हस्तान्तरण गरेर पद हस्तान्तर गरिएको हो । […]

मङ्गलवार, वैशाख ४, २०८१

कनकाई ।  झापाको कनकाई नगरपालिका २ र १ मा रहेको जामुनबारी सामुदायिक बन उपभोक्ता समितिको  यही बैशाख ६ गते हुने निर्वाचनमा स्वतन्त्र प्यानललाई जिताउन आग्रह गरिएको छ । मंगलबार (आज) स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका पर्शुराम […]

मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड । ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ । पूर्बाञ्चल दैनिकका अनलाइनका समाचार संयोजक समेत रहेका ढकाललाई ११ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार […]

मङ्गलवार, वैशाख ४, २०८१

बिर्तामोड ।  गोर्खा फाउण्डेसन झापाद्वारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट झापाका महेन्द्रकुमार गिरीसहित पाँच जना सम्मानित भएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विश्वेश्वर नौबाग अर्थात विशे नगर्चीको योगदानलाई […]

बुधवार, चैत २१, २०८०

दमक । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया […]

सोमवार, चैत १९, २०८०

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य […]

बिहिवार, चैत १५, २०८०