Aamsanchar

स्वास्थ्य

बिर्तामोड ।  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई दिवसीय जीवन बदल्ने कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कै नम्बर १ मा पर्न सफल बनेको साकोसले २९ औं स्थापना दिवसको अवसरमा आज […]

बुधवार, चैत २१, २०८०

काठमाडौं। ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आइतवार, चैत १८, २०८०

काठमाडौं । प्रहरीले नियन्त्रण लिए पछि विरामी नै नभई हिरासत नबस्ने नियत राखेर अस्पताल भर्ना हुने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् । काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री […]

शनिवार, चैत १०, २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रवार एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले शुक्रवार (आज) १४१ जनाको स्वास्थ्य परिक्षण गरेकोमा सात जनामा कोेरोना संक्रमण देखापरेको जनाएको छ। पछिल्लो […]

शुक्रवार, चैत ९, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक रोगीका लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । पोलिक्लिनिकले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर शिविर आयोजना गर्ने जानकारी दिएको हो । पछिल्लो समय मानसिक रोगीको संख्या […]

बिहिवार, चैत १, २०८०

बिर्तामोड । जिल्ला स्वास्थ्य कार्यालय झापाले दादुरा–रुबेला खोप अभियान २०८० सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । कार्यालयले मंगलबार बिर्तामोडमा जिल्ला स्तरीय सञ्चारकर्मीहरुको अभिमुखीकरण सम्पन्न गरेको हो । राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, […]

बुधवार, फागुन १६, २०८०