दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि […]
खलङ्गा। जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् । एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको […]
बिर्तामोड । इलामको तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाउँपालिका–२ बरफल्याङका ८० वर्षिय लेखबहादुर प्रधान मंगलबार तीन घण्टा लामो पैदल हिडेर सोही वडाको बदमटार आइपुगे । जंगलको बाटो हिडेर बदमटार आउनुको एउटै कारण थियो । मंगलबार […]
काठमाडौं । गर्मीयाम सुरु भइसकेको छ । विस्तारै गर्मी पनि बढ्दै गएको छ । यो बेला मानिसले धेरै पानी पिउनु पर्ने हुन्छ । जाडोयामको तुलनामा गर्मी अलि धेरै पानी पिउनु पर्ने हुन्छ । तर, कति […]
काठमाडौं, सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा सहजीकरण गर्न सबै स्थानीय तहलाइ निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले आइतबार सबै स्थानीय तहलाई सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। […]
दमौली, पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका उहाँले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन […]
विराटनगर, स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले मुलुकको स्थानीय निकायका एक हजार २०० वडामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि रु पाँच लाखका दरले निकासा गरिएको बताउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं […]
केदार मगर / खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको […]
एजेन्सी । रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो । सामान्तया मानिसले सास फेर्दा निस्कने कार्बनडाई […]
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ । दुईदिने सो सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, […]