Aamsanchar

अर्थ

काठमान्डौं : सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री […]

बिहिवार, जेठ १५, २०७७

काठमाडौं । कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम र संघीय मन्त्रालयसहित २६ क्षेत्रमध्ये उक्त संख्याको मन्त्रालयगत […]

बिहिवार, जेठ १५, २०७७

विराटनगर । मेची नाका बन्द हुँदा काँकडभिट्टाबाट हुने चियाको निकासी विराटनगर भन्सारबाट हुन थालेको छ । विराटनगरबाट चिया निकासी गर्दा लागत बढेकोमा निर्यातकर्ता चिन्तित बनेका छन् । विराटनगर नाकाबाट वैशाखमा ९ हजार २ सय ६९ […]

बिहिवार, जेठ १५, २०७७

उर्लाबारी । डकलाउनका कारण विपन्न वर्गका नागरिकको दैनिक आयश्रोतका सबै बाटाहरु बन्द भएर आर्थिक समस्यामा परिरहेको वेला उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफना उपभोक्तालाई दुई महिनाको निम्नतम महशुल छुट् गर्ने निर्णय गरेको छ । […]

मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि […]

मङ्गलवार, जेठ १३, २०७७

  मेचीनगर :  नेपालमा लकडाउन भएपछिको अवधिमा पुर्वीनाकाबाट ५ सय ८७ मेट्रिक टनमात्र हरियो साग सब्जी आयात भएको छ । पर्याप्तरुपमा आयात नहुँदा आर्थिकरुपमा समेत सरकारले नोक्शानी व्यहोर्नु परेको छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी […]

सोमवार, जेठ १२, २०७७

काठमाडौं – चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । […]

आइतवार, जेठ ११, २०७७

चालु आथिर्क वर्ष २०७६ /०७७ को पहिलो दशमहिनामा सकिन मात्र दुई महिना बाकी रहँदा लक्ष्यको तुलनामा ६ अर्व ५५ करोड ८६ लाख वा ४९ दशमलव ५४ प्रतिशत राजस्व संकलन   काँकरभिट्टा/ १ नम्बर प्रदेशमा सर्वाधिक […]

शुक्रवार, जेठ ९, २०७७

काठमाडौं । संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र […]

शुक्रवार, जेठ ९, २०७७

काठमाडौं – खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी […]

बिहिवार, जेठ ८, २०७७