Aamsanchar

कृषि

कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रसिंह यादवले साउन पहिलो साताभित्र ३० हजार टन युरिया मल नेपाल आइसक्ने बताएका छन् । वीरगञ्जमा आजदेखि शुरु भएको जनता समाजवादी पार्टी को केन्द्रीय समितिको उद्घाटन कार्यक्रममा बोल्दै कृषि मन्त्री यादवले […]

बिहिवार, असार ३०, २०७९

मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि विकास कार्यालय जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको […]

आइतवार, असार २६, २०७९

आयातको तुलनामा निर्यात ३३ करोड ४० लाख ४४ हजार ५ सय रुपैयाँ वा १ हजार ८ सय ७२ मेट्रिक टनले वृद्धि मेचीनगर। सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पछि पूर्वीनाकाबाट […]

बिहिवार, असार २३, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले नगरका कृषकहरुलाई अनुदान स्वरुप सिंचाई गर्ने मोटर निशुल्क वितरण गरेको छ । आज कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई १सय ६ थान पानी तान्ने सिचाई मोटर वितरण गरिएको हो […]

मङ्गलवार, असार २१, २०७९

मेचीनगर ।  नेपाली भान्सामा परनिर्भरता बढ्दै गएको छ । भान्सामा प्रयोग हुने अधिकाँश वस्तु विदेशबाटै आयात हुने गरेका कारण नेपालीको भान्छा परनिर्भर छ । एघार महिनाको अवधिमा पूर्वी काँकरभिट्टा नाकाबाट १४ करोड ७१ लाख ९० […]

मङ्गलवार, असार २१, २०७९

मेचीनगर । बेठी लगाएर धान रोपाइँ गर्ने परम्परा लोप हुँदै गइरहेको बेला बुधबार झापाको मेचीनगरमा बेठी लगाए धान रोपाइँ गरिएको छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे […]

बुधवार, असार १५, २०७९

बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर २, चारपानेका भवानीप्रसाद राजवंशी र उहाँकी श्रीमती कुमारी राजवंशी आज धेरै खुशी देखिएका थिए । उनिहरु खुसी बन्नुको कारण थियो उनिहरुको खेतमा समुदायले धान दिवस अर्थात असार पन्द्र […]

बुधवार, असार १५, २०७९

विसं २०६१ असार १५ गते देखि नेपालमा राष्ट्रिय धान दिवस औपचारिक रूपमा मनाउन थालिएको हो । तर सदियौँ देखि असारको १५ लाई दही चिउरा खाने, धान रोप्ने अनि रोपाई लाई उल्लासका रूपमा सामूहिक रूपमा मनाउने […]

बुधवार, असार १५, २०७९

असार । रासायनिक मल र भाडा समायोजनको माग गर्दै नेकपा एमाले बबईले ज्ञापन पत्र बुझाएको छ । नेकपा एमाले बबई गाउँ कमिटीले बबई गाउँपालिका पुगेर ज्ञापन पत्र बुझाएको हो । सहकारी मार्फत् रासायनिक मल बितरण […]

आइतवार, असार १२, २०७९