
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्ष २०७७/७८ का लागि थप बजेटको माग गरेको छ । अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ३३ अर्बको बजेट सीमा दिएर त्यसैभित्र सम्पूर्ण कार्यक्रम तयार गर्न […]
मेचीनगर । अहिले नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्व अक्रान्त बनेको छ । विश्वको अर्थतन्त्र निक्कै डामाडोल छ । मृत्यु र संक्रमितहुने मानिसको संख्या लाखौ बढी छ । नोवल कोरोना भाइरस कोभिड १९ […]
इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ४ स्थित एक घरबारीमा लगाईएको अलैचीं खेती । इलाम अलैची उत्पादनको हिसावले देशमै चिनिएको जिल्ला हो । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि […]
बिर्तामोड– लक डाउन सुरु भए पछी करिव डेढ महिनादेखि बन्द रहेको बिर्तामोड कृषिथोक बजार खुलेको छ । मंगलवार विहान बाट कृषिथोक बजार खुलेको स्थानीय बताउँछन् । यसअघि कृषिथोक बजारमा अत्याधिक भीड भएको र यसले कोरोना […]
लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् […]
मेचीनगर। झापाको मेचीनगर— ९ मागुरमाडीका व्यवसायिकरुपमा खरबुजाको अग्र्यानिक खेती गरिरहेका किसानहरुले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम खरिद गरिदिनु पर्ने विकल्प अघि सारेका छन् । अहिले आफ्ना खेतमा उत्पादन भएका […]
अर्जुनधारा । विगत एक महिना यता भैरहेको वन्दाबंदिका कारण झापाका उखु कृषक र व्यवसायी पनि मारमा परेका छन् । उत्पादनको मुख्य सिजन मानिने चैत्र र वैशाखमा उखु वाली खेत बाटै उठाउन नपाएपछि कृषक र व्यवसायीहरुले […]
भैरहवा – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् । अत्यावश्यक […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तोतोपानी नाका खोलेपछि स्थानीयले विरोध गरेका छन् । अत्यावश्यक सामग्रीभन्दा अन्य सामग्री ल्याउन खोजिएको आरोप लगाउँदै स्थानीयले बुधबार सीमाक्षेत्रमा आन्दोलन गरेका हुन् । मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी […]