चारपाने, माघ २५ । नमुना कृषक समूह समिति अध्यक्षमा छविलाल लम्साल सर्वसम्वत चयन भएका छन । कनकाई नगरनगरपालिका धनुश्कोटीमा विहिबार नमुना कृषक समूहको १५ औं साधारणसभा चौथो अधिवेशनले अध्यक्ष लम्साललाई चयन गरेको हो । अध्यक्ष […]
मोरङ, घिउ सिमीको उचित मूल्य नपाउँदा मोरङ लेटाङका तरकारी उत्पादक किसान चिन्तित भएका छन् । लेटाङका किसान तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्तामा छन् । विगतमा उनीहरुले घिउ सिमी प्रतिकिलो रु १२० मा बिक्री गर्ने गरेकामा […]
भद्रपुर, झापामा गएको साउनदेखि कात्तिकसम्म खाद्यान्नमा न्यूनतम आवश्यकता पूरा गर्न ८० प्रतिशत घरधुरी सुरक्षित रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खाद्यान्नमा आउँदो फागुनसम्मको अवस्था पनि यस्तै रहने कार्यालयले जनाएको छ । विगतको भन्दा […]
सप्तरी, साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले धान उत्पादनमा […]
कलैया, यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताउनुभयो । साउनको अन्तिम सातादेखि परेको अविरल […]
मोरङ, विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । […]
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास […]
[प्रकाश धौलाकोटी] तेह्रथुम, जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको […]
पाल्पा, अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ । गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार […]
[गणेश अर्याल] इलाम,। नन्दलाल अधिकारीको सुन्तला बगान यसपाली रित्तै छ । तीन बर्षअघि मात्र सलकपुरको एक नम्बर मानिएको उनको बगानमा यसपाली एकदाना सुन्तला देखिँदैन । रोगको कारण बगानै सखाप भएको उनको भनाइ छ । इलामकै […]