Aamsanchar

खेलकुद

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो […]

बुधवार, साउन ११, २०७९

साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार खेल दिउँसो सवा ४ बजे हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने […]

सोमवार, साउन ९, २०७९

नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशनायकेलाई क्यानाडामा स्वागत साथै क्यानाडा राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ। नेपालिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ […]

आइतवार, साउन ८, २०७९

प्रि–सिजन मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब टोटेनहम विजय भएको छ । गएरातिको खेलमा ऊ स्कटिस क्लब रेन्जर्समाथि २–१ गोल अन्तरले विजयी भएको हो आइब्रोक्स स्टेडियममा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा रेन्जर्स स्तब्ध बन्न पुग्यो । खेलको […]

आइतवार, साउन ८, २०७९

काठमाडौं – साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपका लागि नेपाली युवा फुटबल टोली आज भारत प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आज आफ्नै मुख्यालयमा बिदाई गरिएको छ । नेपाली टोली आजै […]

शुक्रवार, साउन ६, २०७९

पोखरा  । पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन भएको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की , श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा […]

बिहिवार, साउन ५, २०७९

काठमाडौं – नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले बुधबार नेपालका लागि रजत पदक जित्न सफल भएका छन् । उनले मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपको ८० किलो तौलसमूहमा रजत पदक […]

बिहिवार, साउन ५, २०७९

प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो । उसको जितमा अर्जेन्टिनी […]

बिहिवार, साउन ५, २०७९