Aamsanchar

खेलकुद

इटहरीमा पहिलो पटक अन्तर विद्यालय इन्डोर क्रिकेट प्रतियोगोताको आज नौं खेल सम्पन्न भएको छ। पहिलो दिनमा विश्व आदर्श, लिटल पीस, यूनिक,ग्रीन पीस,महेन्द्र मेमोरियल बिजय भएका छ्न्। पहिलो खेल विश्व अदर्श र डी भी यम बीचको […]

सोमवार, साउन २३, २०७९

इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिताका लागि कूल १६ विद्यालयलाई  चार समूहमा विभाजन गरिएको छ । ग्रुप  एमा यूनिक ,सुषमा गोदावरी ,इटहरी मोडल ,लिटल पिस ,ग्रुप बी मा […]

सोमवार, साउन २३, २०७९

स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार […]

आइतवार, साउन २२, २०७९

शनिवार, साउन २१, २०७९

घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । गएरातिको खेलमा ऊ १६ रनले विजयी भएको हो । १४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९।३ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्र बनाउन […]

शुक्रवार, साउन २०, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारामा कुमार भट्टराईको संयोजकत्वमा अर्जुनधारा चेस क्लब गठन भएको छ । भट्टराईको संयोजकत्वमा आज (विहिबार) शनिश्चरेमा आयोजित एक भेलाबाट अर्जुनधारा नगर स्तरीय चेस क्लब गठन सँगै कार्यसमिति पनि चयन गरिएको छ । […]

बिहिवार, साउन १९, २०७९