Aamsanchar

खेलकुद

काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्‍यो । खेलको २३ […]

बुधवार, भदौ १५, २०७९

भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । साबिक विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । दुबईमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य […]

सोमवार, भदौ १३, २०७९