Aamsanchar

जीवनशैली

उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर […]

मङ्गलवार, वैशाख २८, २०७८

अहिलेको मौसममा रुघा, खोकी र दमले धेरैलाई तनावमा पारेको हुन्छ । यसैकारण गुजरातको सूरतमा काम गर्ने डा. दिक्षा भावसार रुघा, खोकी र दम भगाउनका लागि अमलालाई रामबाण उपचार मान्छिन् । डा. दीक्षा एक आयुर्वेदिक डाक्टर […]

सोमवार, वैशाख २७, २०७८

स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ । गर्मीयाम चलिरहेकाले मानिसहरु बाहुला बिनाको लुगा (sleeveless) रुचाउँछन् र […]

शनिवार, वैशाख २५, २०७८

वास्तुको नियममा घरको विषयमा थुप्रै कुरा समावेश छन् । घरमा हरेक स–साना चिजको विषयमा वास्तुको महत्व अत्यधिक हुन्छछ । यदि घरमा कुनै प्रकारको वास्तु दोष छ भने घरमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । साथै घरको […]

बुधवार, वैशाख २२, २०७८

काठमाडौँ- कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. […]

मङ्गलवार, वैशाख २१, २०७८

एजेन्सी – बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ ।  बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक […]

आइतवार, वैशाख १९, २०७८

काठमाडौँ । आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ कुनै औपचारीका कार्यक्रम नगरी मनाइँदैछ । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण यस […]

शनिवार, वैशाख १८, २०७८

उच्च रक्तचापको कारण ज्यान गुमाउनेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । उच्च रक्तचापका कारण अन्य रोगहरु समेत लाग्ने सम्भावना रहने भएकाले यसलाई समयमा नै नियन्त्रण गर्न आवश्यक छ । यसका लागि प्राकृतिक औषधिको व्यवस्था […]

शनिवार, वैशाख १८, २०७८

महिलाजस्तै पुरुषलाई पनि केही विशेष पोषक तत्वको आवश्यकता पर्छ । पुरुषमा इरेक्सन र यौनसँग सम्बन्धित विभिन्न समस्या हुन्छन् । साथै, पुरुषमा पोस्टेट क्यान्सरजस्ता गम्भीर रोगको खतरा पनि रहन्छ । केही यस्ता खानेकुरा छन् जसले पुरुषको […]

मङ्गलवार, वैशाख १४, २०७८

हामी जीवनमा प्रत्येक दिन अनेक फैसला तथा निर्णयहरु लिन्छौँ । हामीलाई थाहा हुन पनि जरुरी छ कि कुन फैसला वा निर्णय सही हो, कुन सही होइन । यदि हामीलाई यसको ज्ञान हुने हो भने हामी […]

शनिवार, वैशाख ११, २०७८