
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ । झापाका चारवटा पालिकाको अग्रसरतामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको हो । एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नको लागि झापाको […]
दमक। झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार वृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । […]
बिर्तामोड । सरुवा भई जान लागेका झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई झापाका ४१ वटा संघ/संस्थाहरुले संयुक्त रुपमा बिदाइ तथा सम्मान गरेका छन् । बिर्तामोड उद्योग बाणिज्य संघसहित ४१ वटा संघ/संस्थाले प्रमुख जिल्ला अधिकारी […]