Aamsanchar

झापा

झापा- कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले आज मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– […]

बिहिवार, माघ ६, २०७८

दमक –झापाको कचनकवल–४, केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । भारतीय नम्बरप्लेट बीआर३७सी ९००८ र बीआर३७इ १९९४ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक […]

बुधवार, माघ ५, २०७८

झापा- झापाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती पौने ९ बजेको समयमा झापाको मेचीनगर नगरपालिका-९ मा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ज.५ प १७३१ नम्बरको […]

आइतवार, माघ २, २०७८

झापा-गौरादहबाट हराएका तीन बालकमध्ये एक जना फेला परेका छन्। दुई जना अझै बेपत्ता रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। गौरादह नगरपालिका-३ बरगाछी टोलका श्रीप्रसाद राजवंशीका छोरा १० वर्षीय आयुष, राहुल पराजुलीका छोरा […]

शनिवार, माघ १, २०७८

झापा-प्रतिबन्धित लागूऔषधसहित दमकबाट ३ जना पक्राउ परेका छन् । आज बिहान ४ः०० बजे दमक २ हम्से–दुम्से सामुदायिक जंगलमा मे ३ प ५६६२ नं. को मोटरसाईकलमा सवार ईलाम माङ्सेबुङ गा.पा. २ बस्ने बर्ष ३२ का दिपेन्द्र […]

शुक्रवार, पौष ३०, २०७८

झापा -झापाको कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन सूचना निकालेर आह्वान गरेको छ। कचनकवलका अध्यक्ष अन्जरा आलमले हस्ताक्षर […]

सोमवार, पौष २६, २०७८