काठमाण्डौ – अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टरले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् । वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा थ्याङस्गिभिङ पछि कोरोनाको सङ्क्रमण बढेकाले क्रिसमसपछि झन् बढ्ने चेतावनी […]
रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य भएका छन् । चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र स्थलमार्गहरूमा थन्किएको नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध अझै फुकुवा […]
एजेन्सी । कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराउनुभएको हो । उहाँले निःशुल्क खोप प्रदान गर्नेगरी […]
एजेन्सी । भारतमा आन्दोलनरत किसान संगठनले मंगलबार भारत बन्दको आह्वान गरेको छ । सोमबार सो संगठनले सो कुराको जानकारी दिएको हो । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्न्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना […]
काठमाण्डौ- भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण बिरामी पर्नेको संख्या बढ्दै गएको छ । एक हप्तामा त्यहाँ पहिचान नखुलेको रोगका कारण १४० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म पहिचान नखुलेको […]
काठमाण्डौ – अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुल्ने कानुन पारित भएको छ । कोरोना भाइरस महामारीको कारण निम्न आय भएका नागरिकलाई परेको असर कम गर्न करसम्बन्धी नयाँ नीति पारित भएको बीबीसीले जनाएको छ । लखपतिहरुबाट असुल […]
काठमाण्डाै – विश्वका विभिन्न २० देशमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय नाघेकाे छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको ज्यान गएसँगै विदेशमा ज्यान गुमाउने नेपालीकाे […]
रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको […]
काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाखभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वका […]
काठमाण्डौ । कोरोनाका कारण कोरिया जानेहरुको रोकिएको प्रक्रिया छिट्टै सुरु हुने भएको छ । कोरिया लैजान रोकिएको प्रक्रिया छिट्टै सुरु गर्ने तयारी भएको जानकारी त्यहाँको श्रम मन्त्रालयले गराएको प्रवासी श्रमिक युनियन एमटीयूका अध्यक्ष उदय राईले […]