Aamsanchar

राजनीति

काठमाडौं : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ।  कुटाकुटमा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएका छन्। किसानका लागि अनुदानअन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा […]

बुधवार, मंसिर २२, २०७८

विराटनगर – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको  प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। आज (सोमबार) बिहान  आएको अन्तिम मत परिणाममा उनी २ मतको मतान्तरले उद्वव थापासँग पराजित भएका […]

सोमवार, मंसिर २०, २०७८

नेपाली काँग्रेस प्रदेश १ मा सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापा विजयी भएका छन् । कोइराला पक्षका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले विजयी हासिल गरेका हुन । […]

सोमवार, मंसिर २०, २०७८

          काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । आज आइतवार काठमाण्डाैमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा […]

आइतवार, मंसिर १९, २०७८

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् । हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र […]

आइतवार, मंसिर १९, २०७८

    विराटनगर –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उमेदवारका […]

आइतवार, मंसिर १९, २०७८

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले    विगतमा जे भए पनि आजबाट राप्रपामा गुट अन्त्य हुने दाबी गरेका छन् । निर्वाचित भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने  ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै […]

आइतवार, मंसिर १९, २०७८

    काठमाडौं –लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट […]

आइतवार, मंसिर १९, २०७८

        काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको महामन्त्रीमा उमेदवारी दिएकी नायिका रेखा थापा पराजित भएकी छिन् ।  महिलातर्फको महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी हुन् । कुन्ती २ […]

आइतवार, मंसिर १९, २०७८

          काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।  नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिँदै उनले सामाजिक सञ्जाल […]

आइतवार, मंसिर १९, २०७८