
को हुन त भगवान् दत्तात्रेय ? भगवान् विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल […]
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास […]
झापा अर्जुनधारा ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता जयन्तिको अवसर पारेर काशी(मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम सोमबार सम्पन्न गरेको छ । आश्रमका अध्यक्ष तुलसीराम आचार्यको अध्यक्षता रहेको कार्यक्रममा […]
प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष […]
विर्तामोड । कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको समुद्घाटन सम्पन्न भएको छ । नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित […]
कालीस्थान । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादशदिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा बार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध […]