Aamsanchar

सुचना प्रविधि

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दक्षिण(पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले सातै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको […]

बिहिवार, असोज २०, २०७९

काठमाडौं । आज बिहानैदेखि काठमाडौंसँगै अन्य ३ जिल्लामा पानी परिरहेको छ । आज इलाम, झापा र मोरङका केही स्थानमा पनि बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । हाल मनसुनको न्यून […]

मङ्गलवार, असोज १८, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा […]

शुक्रवार, असोज १४, २०७९

आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]

शनिवार, असोज ८, २०७९

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा […]

शुक्रवार, असोज ७, २०७९

शनिवार, असोज १, २०७९

शुक्रवार, भदौ ३१, २०७९

बिर्तामोड । चाईनाको भिभो कम्पनीले उत्पादन गरेको नयाँ मोडलको मोवाईल सेटहरु भि २५ र भि २५ ई नेपालमा सार्वजनिक भएको छ । देशभरीमा सबै थोक बिक्रेताहरुले एकै साथ नयाँ दुई मोवाइल सेटलाई सार्वजनिक गरिएको हो […]

बिहिवार, भदौ २३, २०७९

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको केही स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘बागमती प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो […]

बुधवार, भदौ २२, २०७९